गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित

लण्डन । गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित भएकी छन् । लम्साललाई शनिवार काठमाडौँमा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो । सम्मान पछि लम्सालले खुशी ब्यक्त गर्दै शुभचिन्तक ,आफन्तजनहरुलाई धन्यवाद दिएकी छन् । उनलको तराई आगन हिमालको छानो छ…गीतको बोलले यो अवार्ड हात पार्न सफल भएको हो । तनहुँकी चेली लम्साल नेपाली लोकदोहरी … Continue reading गायिका कला लम्साल पृथ्वी राष्ट्रीय अवार्डद्वारा सम्मानित